माधव नेपाल समूहले अर्को पार्टी निर्माण गर्ने

काठमाडौं । नेकपा (एमाले) का नेता तथा सांसद मेटमणि चौधरीले आफ्नो समूहले अर्को पार्टी निर्माण गर्ने बताएका छन् । चौधरीले केपी ओली अध्यक्ष रहेको एमालेबाट निर्वाचनमा जाँदा १६५ निर्वाचन क्षेत्रमध्ये कुनैपनि निर्वाचन क्षेत्रमा जित्न नसकेर समाप्त हुने पोजिसन आउनसक्ने उल्लेख गर्दै आफुहरुले त्यो रिस्क मोल्न नचाहेको पनि बताए । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले … Continue reading माधव नेपाल समूहले अर्को पार्टी निर्माण गर्ने